नियम
६ विशेषज्ञ वा सम्बन्धित व्यक्तिलाई सरिक गराउन सकिने
ः (१) अध्यक्षले आवश्यक
वा उपयुक्त ठहराएको विशेषज्ञ वा सम्बन्धित व्यक्ति वा अधिकारीलाई बैठकमा
आमन्त्रित गर्न सक्नेछन् ।
(२) उपनियम (१) बमोजिम आमन्त्रित व्यक्तिले छलफलमा भाग लिन
तथा आफ्नो राय प्रस्तुत गर्न सक्नेछन् । तर बैठकमा मत दिन पाउने छैन ।